Join us in empowering children with disabilities through education, healthcare, and skill development programs.

यो तिहारको अवसरमा, बाल अपाङ्ग टेवा संस्था (Center for Disabled Children Assistance) को तर्फबाट तपाईंको सुस्वास्थ्य, मनको शान्ति, तथा माया र खुसीले भरिएको समृद्ध जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं!